नियम ६४
म्याद तामेलीको अभिलेख
: अदालतबाट जारी गरिएको म्यादको अभिलेख प्रत्येक तामेलदार पिच्छे अलग अलग रुपमा देखिने गरी अनुसूची-१० बमोजिमको ढाँचामा राख्नु पर्नेछ।